Keshav Paudel🇳🇵
keshavpaudel.bsky.social
Keshav Paudel🇳🇵
@keshavpaudel.bsky.social
October 8, 2025 at 3:30 AM
गोलि चल्यो कमाण्डर लुके
सुटुक्क निस्के कुलेलाम ठोके
आन्दोलन भने भाटभटेनि लुटे
फ्रिज फ्याके आइसक्रिम चुसे
गाडी लिए प्रहरी ठेले
समाचार लेख्ने पत्रकार जले
सिधा बाटो हिड्ने बटुवा ढले
फरार भाको होइन मन्दिरमा लुके
मन्दिरमा बोर लाग्यो इण्डिया चले
March 31, 2025 at 8:44 AM
किर्तिपुर को डाँडा मा बसरे महिनाको ४ लाख कमाउने बेला भको रैछ आफ्नो त किर्तिपुरबाट सरुवा भएर राजापुर । यता पनि किर्तिपुर जस्तै ब्यबस्था मिलाउनु परो गगन दाजु पार्ट टाइममा महिनाको दुइ लाख त कमाई होला नि 😂😂
November 30, 2024 at 3:30 AM