Subash chaulagain
banner
subashzee.bsky.social
Subash chaulagain
@subashzee.bsky.social
मान्छे
UK LONDON
आर्थिक बर्ष २०८१/०८२आज समाप्त भएजसरी सम्वन्धहरुमा भएका बिषलाई पनि समाप्त पारी अमृत पिलाऔँ❣️✍️
July 16, 2025 at 12:37 PM
हस्ताक्षर गर्न साचि केपि बा आउन कि नआउलान
July 12, 2025 at 8:38 AM
परिवर्तनको लागी कोहि न कोहिले त दुःख, सँघर्ष गर्नै पर्छ । तपाईले आज दुःख, कस्ट पाउँदा जनताले भोली सुख पाउँछ भने सहनोस् 🙏
Rabi Lamichhane माथि राज्यले गरेको अत्याचारको साक्षि हाम्रो पुस्ता हो । ईतिहासले भुल्ने छैन ।
#JusticeForRabiLamichhane #RabiLamichhane #nepalipolitics #disgustingpolitic #राजनैतिकप्रतिसोधबन्दगर
June 22, 2025 at 11:57 AM
संसद भित्र उभिएर नेपालमा वेश्यालय खोलेर आम्दानी गरौ भन्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि नैतिकताको प्रश्न उठाएछन😁😁
रास्वपा बिक्दैन,रास्वपा चुक्दैन,रास्वपा लुक्दैन,रास्वपा झुक्दैन, जय देस जय घन्टी जय रास्ट्र🔔✊
June 17, 2025 at 3:48 PM
भोलि रबि दाइ ले न्याय पाउने दिन हामी ढुक्क छौ न्याय मिल्नेछ Good luck
May 20, 2025 at 7:59 PM
सर्वोच्च अदालतले बुधबार गरेको ट्रायलको साइड इफेक्ट देखिन केही दिन लाग्छ । त्यो परकम्पको धक्का कहाँ- कहाँ पुग्ला ?
April 30, 2025 at 7:00 PM
PM कै नेतृत्वमा शुसासन आयोग बनेछ, अब गतिला दिन फर्किने भए नेपालीका;

यो आयोग देखेर, 2061मा बनेको शाही आयोगको याद आयोग |

फेरि समयले काँचुली फेर्ने भो बाबै!!
😂 😆
April 23, 2025 at 5:41 AM
दुई महामन्त्री मध्य एकलाइ शिक्षा मन्त्री बनाएर शिक्षकको समस्या समधान गर्न जिम्मा लगाए हुन्छ!
April 22, 2025 at 6:18 AM
धन्यवाद Trump!
हाम्रो आँखा खोलिदियौ। हामी जस्लाइ विज्ञ भन्थ्यौ ती त चोर रहेछन। हामी जस्लाइ महान भन्थ्यौ ती त ठग रहेछन। तिमिले ति VIP माग्नेहरुको खाता खोलेर देखाइदियौ 🥹😮🙌
February 20, 2025 at 7:32 AM
उ बेलामा आफ्नो पतिको निन्दा गरेको सुन्न नसकी "सतिदेवी" अग्नि कुण्डमा फाल हालिन्,
अनि महादेवको डरले अग्निले सतिलाई जलाउन सम्म सकेन,,

तर अहिलेका "अतिदेविहरु" उल्टै पतिलाई निन्दा गरि अगुल्टोले हान्छ्न् अनि महादेवहरु ज्युँदो पत्नीलाई अग्निले जलाउन सम्म पछि पर्दैनन्
January 19, 2025 at 8:57 PM
Reposted by Subash chaulagain
नितिशालाको पहिलो श्रृङ्खला: पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग अन्तर्क्रिया
युवा संगठनले नयाँ राजनीति: चुनौती, अपेक्षा र अवसर बिषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दैछ कर्यक्रममा सुमना श्रेष्ठलाई हामी सुन्नेछौ ।
नितिशालाको कम्युनिटीमा सामेल हुन यहाँ क्लिक गर्नुहोस्:

chat.whatsapp.com/InoBaNbewRmJ...
January 14, 2025 at 4:42 AM
Reposted by Subash chaulagain
But nothing is worse than RHONY… i rather watch Ramona’s racist ass!
January 14, 2025 at 5:08 PM
बैदेशीक काममा गएका नेपालीले पठाएकाे रेमिटेन्स भन्दा बढि भारतीय कामदारले नेपालबाट रेमिटेन्स आफ्नो मुलुकमा पठाउदछन ।
January 16, 2025 at 8:42 AM
जेल नेल झेल्नु पनि प्रधानमन्त्री हुने मेसो हो ।
December 23, 2024 at 1:54 PM
देशमा स्वतन्त्र आन्दोलनको नेत्रीत्व गर्ने युवाको खाचो छ जसले देशको मुहार फेर्न, नागरिकलाई भराेसा दिन सकाेस र राष्ट्रियताकाे रक्षा गर्न सकाेस।
December 23, 2024 at 12:24 PM
जीवनमा हार कहिल्यै नमान्नुस्, स्थान र समयकाे प्रतीक्षा गर्नुस्, समय फेरिएर तपाईकाे भाग्य र भविष्यमा बहार आउँछ ।
December 20, 2024 at 1:39 PM
सोचेको जस्तो हुन मात्र बाकि छ, खोजेको जस्तो त तिमी भेटिसके ।
December 17, 2024 at 7:29 PM
एउटा प्रश्न ,
G.b. राई खोई त ???
यसको जवाफ एमाले र कांग्रेसले दिनुपर्छ ।
December 14, 2024 at 7:33 PM
यदि कसैले साथ दिदैन भनेपनि म केहि चिन्ता लिन्न किनकी यो दुनियामा मेरो लागि म आफु भन्दा ठुलो सहयात्री अरु कोही मान्दिन!!
#शुभ_होस
#शुभ_रहोस
December 11, 2024 at 3:37 PM
रवि लामिछानेले अर्को इतिहास रचे।!!
नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा 55 दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्‍याउँदै बिताएका छन्।उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् !!
December 10, 2024 at 6:57 PM
पुलिस देशको एउटा छुट्टै संगठन हो वा, राजनितिदलहरुको नोकर?
December 9, 2024 at 6:33 AM
ओइ पुलिस ओइ
रबिको डायरी खोइ ???
December 6, 2024 at 1:03 PM
एकथरी सपना निदाएपछि देखिन्छ अनि अर्कोथरी सपना हुन्छ,जस्ले निदाउन दिदैँन।✨
December 5, 2024 at 1:10 PM
Reposted by Subash chaulagain
ज्यानलाई ठिक छ । तपाईहरुलाई कस्तो छ ?❤️🙏
November 24, 2024 at 6:34 AM
बिचरा निर्दोष मन्त्रीलाई आरोप लगाएर दुख दिने ।।केपी सरकारलाई पुनरबाहालीका लागी जोडदार माग गर्दछु । एमालेको सुशान बिश्वमै नमुना सुशासन छ 😁😀
November 25, 2024 at 7:44 PM