Breaknlinks Nepali
banner
breaknlinksnp.bsky.social
Breaknlinks Nepali
@breaknlinksnp.bsky.social
Media for all across the globe || breaknlinks.com || blnepali.com
कार्यकर्तालाई ओलीको आह्वानः आफूले आफैंलाई कमजोर नपारौं, एकअर्कालाई माया गरौं

breaknlinks.com/nepali/categ...
कार्यकर्तालाई ओलीको आह्वानः आफूले आफैंलाई कमजोर नपारौं, एकअर्कालाई माया गरौं
ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। त्यस्तै, उनले पार्टीभित्र सहकार्य र कमरेडली भावनालाई मजबुत बनाउन आग्रह गरे।
breaknlinks.com
November 6, 2025 at 1:43 PM
माधव नेपालले गरे पार्टी छोडेका भुसाल, झाँक्रीसहित ६ नेताको सदस्यता खारेज

breaknlinks.com/nepali/categ...
माधव नेपालले गरे पार्टी छोडेका भुसाल, झाँक्रीसहित ६ नेताको सदस्यता खारेज
तत्कालिन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताकै दिन महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन्।
breaknlinks.com
November 6, 2025 at 12:03 PM
७ दिनभित्र भाडा नतिरे सम्पत्ति जफत गर्ने खड्का ल्यान्डलाई स्काउटको चेतावनी

breaknlinks.com/nepali/categ...
७ दिनभित्र भाडा नतिरे सम्पत्ति जफत गर्ने खड्का ल्यान्डलाई स्काउटको चेतावनी
स्काउटले बिहीबार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो।
breaknlinks.com
November 6, 2025 at 11:22 AM
गृहमन्त्रीलाई अलोकप्रियको संज्ञा दिँदै सुदनले भनेः तपाईंसँग आशा मरिसक्यो

breaknlinks.com/nepali/categ...
गृहमन्त्रीलाई अलोकप्रियको संज्ञा दिँदै सुदनले भनेः तपाईंसँग आशा मरिसक्यो
गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’को संज्ञा दिँदै काम गर्न नसके राजीनामा दिन चेतावनी दिएका हुन्।
breaknlinks.com
November 6, 2025 at 9:24 AM
रवि र छविको मुद्धा न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा

breaknlinks.com/nepali/categ...
रवि र छविको मुद्धा न्यायाधीशद्वय बासुदेव र ओमप्रसादको इजलासमा
यसअघि कार्तिक १३ गते जोशीको तर्फबाट सुनुवाइ स्थगित गरिँदा लामिछानेको सुनुवाइ पनि स्थगित भएको थियो।
breaknlinks.com
November 6, 2025 at 7:17 AM
आईजीपी खापुङसँग आयोगले सोध्यो स्पष्टीकरण, अवकाशकै राति पासपोर्ट रोक्का गरिने

breaknlinks.com/nepali/categ...
आईजीपी खापुङसँग आयोगले सोध्यो स्पष्टीकरण, अवकाशकै राति पासपोर्ट रोक्का गरिने
आईजीपी खापुङले आयोगलाई सहयोग नगरेको कारण ‘कारबाही किन नगर्ने’ भनेर २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले बताए।
breaknlinks.com
November 5, 2025 at 3:57 PM
महाधिवेशनसम्बन्धी आएका दुवै कार्यतालिका व्यक्तिगत हुन्ः कार्यवाहक सभापति खड्का

breaknlinks.com/nepali/categ...
महाधिवेशनसम्बन्धी आएका दुवै कार्यतालिका व्यक्तिगत हुन्ः कार्यवाहक सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन्।
breaknlinks.com
November 5, 2025 at 11:04 AM
घनश्यामको स्पष्टीकरणः पदको बार्गेनिङका लागि एकताको विरोध गरेका होइनौं

breaknlinks.com/nepali/categ...
घनश्यामको स्पष्टीकरणः पदको बार्गेनिङका लागि एकताको विरोध गरेका होइनौं
भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको बहुमतले निर्णय गरे पनि ८ बामपन्थी पार्टीहरूबीचको एकतामा आफूहरूको असहमति रहेको स्पष्ट पारे।
breaknlinks.com
November 5, 2025 at 7:22 AM
पूर्वराष्ट्रपतिले लिइन् नागरिकता प्रतिलिपि, भन्छिन्ः पार्टीहरू फुट्नु राम्रो होइन

breaknlinks.com/nepali/categ...
पूर्वराष्ट्रपतिले लिइन् नागरिकता प्रतिलिपि, भन्छिन्ः पार्टीहरू फुट्नु राम्रो होइन
जेनजी आन्दोलनका क्रममा घरमा आगजनी गरिँदा नागरिकतालगायत सबै कागजातहरू जलेपछि भण्डारीले नागरिकता प्रतिलिपि लिएकी हुन्।
breaknlinks.com
November 4, 2025 at 1:38 PM
कांग्रेसको एक खेमा अहिले पनि ओलीको वरिपरि घुमिरहेको छः गुरुराज घिमिरे

breaknlinks.com/nepali/categ...
कांग्रेसको एक खेमा अहिले पनि ओलीको वरिपरि घुमिरहेको छः गुरुराज घिमिरे
उनले केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरूलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए।
breaknlinks.com
November 4, 2025 at 1:33 PM
न्यायाधीश निरौलाको बेन्चमा हितेन्द्रको मुद्धा, कुलमानलाई लाग्ला झड्का?

breaknlinks.com/nepali/categ...
न्यायाधीश निरौलाको बेन्चमा हितेन्द्रको मुद्धा, कुलमानलाई लाग्ला झड्का?
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ हुँदैछ।
breaknlinks.com
November 4, 2025 at 7:08 AM
सर्वोच्चको आदेशपछि पनि ब्याक भएन सरकार, २० गतेभित्रै फिर्ता आउन राजदूतहरूलाई अर्को निर्देशन

breaknlinks.com/nepali/categ...
सर्वोच्चको आदेशपछि पनि ब्याक भएन सरकार, २० गतेभित्रै फिर्ता आउन राजदूतहरूलाई अर्को निर्देशन
परराष्ट्र मन्त्रालयका सहसचिव सरोज कुमार यादवले कार्तिक २० गतेसम्म फिर्ता आउन यसअघि गरिएको पत्राचार अनुसार नै फिर्ता आउन भनेका हुन्।
breaknlinks.com
November 3, 2025 at 3:08 PM
रास्वपा सिध्याउने ध्याउन्नमा वैकल्पिक राजनीति ध्वस्त पार्दै सुमना, साक्षी बन्दै कुलमान

breaknlinks.com/nepali/categ...
रास्वपा सिध्याउने ध्याउन्नमा वैकल्पिक राजनीति ध्वस्त पार्दै सुमना, साक्षी बन्दै कुलमान
पार्टी स्थापनादेखि नै रास्वपाको कमजोरी बुझेकी सुमनाले रास्वपा सिध्याउँन पहिला रवि लामिछानेको छवि सिध्याउनुपर्ने भन्दै रविविरुद्ध अभियान चलाएको आरोप छ।
breaknlinks.com
November 3, 2025 at 1:34 PM