परिवारको घाउ
निको हुनेछ
साथीभाइले बिर्सनेछन
सॅसार पहिलेजस्तै
चलि रहनेछ
तर नबिर्सने पनि हुनेछन
पुरानो ठेगानामा
नयां गाडिको
अफरहरू आइ रहनेछन
कतै कुपन र छुटका सुचना
आइ रहनेछन
र आइ रहनेछन
फुल विक्रेताहरूका
जन्मदिन शुभकामना
आफ्नाले बिर्सनेछन
बजारले बिर्सने छैन!
परिवारको घाउ
निको हुनेछ
साथीभाइले बिर्सनेछन
सॅसार पहिलेजस्तै
चलि रहनेछ
तर नबिर्सने पनि हुनेछन
पुरानो ठेगानामा
नयां गाडिको
अफरहरू आइ रहनेछन
कतै कुपन र छुटका सुचना
आइ रहनेछन
र आइ रहनेछन
फुल विक्रेताहरूका
जन्मदिन शुभकामना
आफ्नाले बिर्सनेछन
बजारले बिर्सने छैन!
आजीत भएर
गरिबहरू मध्यको एकले
गरिबि निवारणको
शपथ लिन्छ
गरिबहरूलाई गोलबन्द गर्छ
आन्दोलन हुन्छ
हडताल, सभा, ऱ्यालि
कुरो संविधान, सेना
र चुनाव सम्म पुग्छ
गरिबहरूले चुनाव जीत्छन...
र कालान्तरमा...
गरिबहरू सदा गरिबै रहन्छन
तर जसले गरिबि निवारणको
शपथ लिएर आन्गोलन शुरू गरेको थियो
संधै उसको मात्र
गरिबि निवारण हुन्छ
सयौं बर्ष देखि देशदेशावरमा
यो क्रम
चलि रहेछ, चलि रहनेछ!
आजीत भएर
गरिबहरू मध्यको एकले
गरिबि निवारणको
शपथ लिन्छ
गरिबहरूलाई गोलबन्द गर्छ
आन्दोलन हुन्छ
हडताल, सभा, ऱ्यालि
कुरो संविधान, सेना
र चुनाव सम्म पुग्छ
गरिबहरूले चुनाव जीत्छन...
र कालान्तरमा...
गरिबहरू सदा गरिबै रहन्छन
तर जसले गरिबि निवारणको
शपथ लिएर आन्गोलन शुरू गरेको थियो
संधै उसको मात्र
गरिबि निवारण हुन्छ
सयौं बर्ष देखि देशदेशावरमा
यो क्रम
चलि रहेछ, चलि रहनेछ!
France's
Air defense system
Russia's
Missiles
China's
Life lost
Innocent people's
War
India Pakistan's
Cease fire
America's
Complicated world!
France's
Air defense system
Russia's
Missiles
China's
Life lost
Innocent people's
War
India Pakistan's
Cease fire
America's
Complicated world!
उसलाई लागिरहेछ कि
उसमाथि अन्याय भएको छ
जो संग बन्दुक छ
उ ठान्छ
उ सबै भन्दा असुरक्षित छ
जो संग धन छ
उ सोचीरहेछ कि
उ कति असहाय छ
जो संग केहि छैन
अदृश्य छ
कानुन र कोलाहल विच
च्यापिएको छ
उसको अस्तित्व
संकटमा छ
यो गजबको समय चल्दैछ!
उसलाई लागिरहेछ कि
उसमाथि अन्याय भएको छ
जो संग बन्दुक छ
उ ठान्छ
उ सबै भन्दा असुरक्षित छ
जो संग धन छ
उ सोचीरहेछ कि
उ कति असहाय छ
जो संग केहि छैन
अदृश्य छ
कानुन र कोलाहल विच
च्यापिएको छ
उसको अस्तित्व
संकटमा छ
यो गजबको समय चल्दैछ!
राहत खोज्न
भोकै नांगै उ
मन्दिरको शरणमा गयो
त्यहा आंगभरि
कपडा लगाएका
जीउमा पेट नअडीएर
पेटिले कसेका
भक्तहरु रहेछन
उनीहरूले घेरे उसलाइ
र भने
यो बनाउन
हाम्रो कत्रो देन छ
तेरो खै?
त संग जे छ
मन्दिरलाइ दे
उ भगवान संग
दुइ छाकको
जोहो गरि माग्न
गएको थियो
लज्जित भै फर्कियो
राहत खोज्न
भोकै नांगै उ
मन्दिरको शरणमा गयो
त्यहा आंगभरि
कपडा लगाएका
जीउमा पेट नअडीएर
पेटिले कसेका
भक्तहरु रहेछन
उनीहरूले घेरे उसलाइ
र भने
यो बनाउन
हाम्रो कत्रो देन छ
तेरो खै?
त संग जे छ
मन्दिरलाइ दे
उ भगवान संग
दुइ छाकको
जोहो गरि माग्न
गएको थियो
लज्जित भै फर्कियो
यूँ ही नहीं किसी ने इसके दिन घटाए हैं
यूँ ही नहीं किसी ने इसके दिन घटाए हैं
भनेको कुरा ले
बढी पोल्छ
कहिले
न भनेको कुरा ले
बढि पोल्छ
पोल्न चाहि पोल्छ
कसैलाइ केहि
भनौ कि नभनौ?
पोल्न त पोल्ने नै हो
भनेर पोलियौं
कि न भनेर पोलियौ?
भनेको कुरा ले
बढी पोल्छ
कहिले
न भनेको कुरा ले
बढि पोल्छ
पोल्न चाहि पोल्छ
कसैलाइ केहि
भनौ कि नभनौ?
पोल्न त पोल्ने नै हो
भनेर पोलियौं
कि न भनेर पोलियौ?
भाग लिएर प्रथम हुनुको
सत्यता यती सुन्दर छ, कि
दौड जीते पछि पनि
मं मुसो को मुसो नै
रहन्छु!
Lily Tomlin को भनाइमा आधारित!
भाग लिएर प्रथम हुनुको
सत्यता यती सुन्दर छ, कि
दौड जीते पछि पनि
मं मुसो को मुसो नै
रहन्छु!
Lily Tomlin को भनाइमा आधारित!
आधा देशमा आगो
यो महिना अमेरिकामा
के हुन लाग्यो?
Half of country freezing
Other half burning
All happening in America
Twisting and turning!
आधा देशमा आगो
यो महिना अमेरिकामा
के हुन लाग्यो?
Half of country freezing
Other half burning
All happening in America
Twisting and turning!
मेरोतेरो गर्छ मान्छे
यो मेरो नयां बर्ष
त्यो तेरो चाड
क्या भर्त्सनिय
र कृत्रिम छ मान्छे
जे मा पनि घेरो तान्छ
तेरोमेरो भन्छ
हुरि आउछ संगै उडाउछ
काल आउछ सबलाइ बढार्छ
रात सबलाइ पर्छ
हिमाल सबको लागी हास्छ
मान्छे बुझ्दैन, तेरोमेरो गर्छ
कोहि जलाइएलान
कोहि जमिनमा गाडिएलान
मान्छे र उस्को नियति
एउटै छ
बांचुन्जेल उ
एक अर्का संग जुधि रहन्छ
उ बुझ्दैन
सबै एउटै डोरिमा झुण्डिएका छन
मेरोतेरो गर्छ मान्छे
यो मेरो नयां बर्ष
त्यो तेरो चाड
क्या भर्त्सनिय
र कृत्रिम छ मान्छे
जे मा पनि घेरो तान्छ
तेरोमेरो भन्छ
हुरि आउछ संगै उडाउछ
काल आउछ सबलाइ बढार्छ
रात सबलाइ पर्छ
हिमाल सबको लागी हास्छ
मान्छे बुझ्दैन, तेरोमेरो गर्छ
कोहि जलाइएलान
कोहि जमिनमा गाडिएलान
मान्छे र उस्को नियति
एउटै छ
बांचुन्जेल उ
एक अर्का संग जुधि रहन्छ
उ बुझ्दैन
सबै एउटै डोरिमा झुण्डिएका छन
Half of world population in 72 countries including US, Europe, India went to elections. Few tumulus elections & divisive politics globally.
Appx 250K lives lost in wars & conflicts. Mideast, Europe, Africa still reeling in war. Wars of 2024 will leave lasting impact globally+
Half of world population in 72 countries including US, Europe, India went to elections. Few tumulus elections & divisive politics globally.
Appx 250K lives lost in wars & conflicts. Mideast, Europe, Africa still reeling in war. Wars of 2024 will leave lasting impact globally+
Is one question.
I don't seem to have
Answer to!
Is one question.
I don't seem to have
Answer to!
To be written
A song
To be sung
A love
To happen
An event
To unfold
A story
Untold
..... such is every moment
Of every life......
To be written
A song
To be sung
A love
To happen
An event
To unfold
A story
Untold
..... such is every moment
Of every life......
A high degree of intellect tends to make a man unsocial.
~ Schopenhauer.
A high degree of intellect tends to make a man unsocial.
~ Schopenhauer.
Same innate force
That make human
Divine and demonic!
Same innate force
That make human
Divine and demonic!
Are dreams real?
Is there benefit of dreaming big or harm in dreaming small, or vice versa?
Why do humans dream?
Is dream part of human essence?
Can human be human without dreams?
Keep dreaming fellows!
Are dreams real?
Is there benefit of dreaming big or harm in dreaming small, or vice versa?
Why do humans dream?
Is dream part of human essence?
Can human be human without dreams?
Keep dreaming fellows!
Blue Sky is the limit!!
Blue Sky is the limit!!