Sagarmatha
banner
jwndangi.bsky.social
Sagarmatha
@jwndangi.bsky.social
Sagarmatha | सगरमाथा 🎯 ✈️

Social Knowledge Sharing Platform. Learn something new Today, Everyday.
बिद्यासुन्दर शाक्यको पालामा मेयरका निम्ति काठमाण्डौ महानगरपालिकाले किन्देको सरकारी प्लेटवाला सुजुकी ब्राण्डको बालेनो कारलाई अहिलेको मेयरका सल्लाहकारले Baleno को o मेटाई बालेन बनाएर कुदाउन थालेका रहेछन् । गाडीको स्वरुप,मोडल,नाम फेर्न पाइने नपाइने के रहेछ नीतिगत व्यवस्था ?
November 27, 2024 at 11:52 AM
#IPL || १३ वर्षीय वैभव 😎 जसलाई राजस्थान रोयल्सले १ करोड १० लाख रुपैयाँमा भित्र्यायो

#ipl2025 #ipl2025megaauction #indianpremierleague #NepalCricket #NPLT20 #jwndangi
November 26, 2024 at 2:45 AM
मनै शान्त भाे☺️
कस्तो राम्रो नाचेका सल्यानका साँइला दाइ।

#salyani #rapti #viralnaach #jwndangi #shreenagar #bskynepal
November 26, 2024 at 2:42 AM
प्रतिक्रिया दिन हतार नगर्नाेस्, बुधबार जनआस्था पत्रिका पढ्नाेस्। श्रीमान-श्रीमती र प्रेमी-प्रेमिकाकाे सहकारी ठगी कथा 👇️

#nepalnews #janaaastha #kishorshrestha #nepalijournalist #mid-day
November 25, 2024 at 4:07 PM
नेपाल प्रिमियर लिगकाे ऐतिहासिक पल:
कालापत्थरबाट ल्याइएको शीला जडित सुन्दर ट्रफी, अनि खेलाडीसँगै प्रधानमन्त्री

#NPL #NepalCricket #NepalPremierLeague #nepalnews #breaknlinks #blpost #PM
November 25, 2024 at 11:42 AM
November 25, 2024 at 8:51 AM
पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’ बढाउने चिनियाँ लक्ष्य—

#China #tourism #himalayas #economy #breaknlinks #blnews #nepalnews #nepal #blpost #blnepali
November 25, 2024 at 8:48 AM
संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा—

#sagarmatha #MountEverest #Khumbu #Darjiling #jwndangi #everest #breaknlinks #TenzingNorgay #EdmundHillary #nepal #newzealand #solu
November 25, 2024 at 6:50 AM
यस्ताे छ धरहराबाट अनावरण गरिएकाे एनपिएलको ट्रफी

#sagarmatha #NPL #IPL #nepalnewsbank #breaknlinks #KPSharmaOli #MountEverest #jwndangi #bskynepal #NepalPremierLeague #SiddharthaBank #Kirtipur
November 25, 2024 at 6:45 AM