नयाँ वर्षले तपाईंको जीवनमा सुख शान्ति र नयाँ अवसरहरू प्राप्त होस्।
मेरो याता यात्रा अनन्त छ। त्यसको कुनै टुङ्गो छैन। मनमा विश्वास तर असम्भव छैन। पराजयको स्वाद चाख्न जानेको छैन। यस यात्रामा तपाईँहरूको लागि पनि स्वागत छ। मलाई साथ दिनको लागि।
जय नेपाल धन्यवाद।