Pradip Sinjali Magar
@pradip.bsky.social
Pinned
Hello 🙏♥️🇳🇵
Reposted by Pradip Sinjali Magar
August 15, 2025 at 5:07 PM
August 15, 2025 at 5:07 PM
पत्रिकाहरुको "पुष्पा" 😄😄 "फुल नहि फायर है मै... झुकुंगा नहि"
February 28, 2025 at 4:41 AM
पत्रिकाहरुको "पुष्पा" 😄😄 "फुल नहि फायर है मै... झुकुंगा नहि"
ऐतिहासिक पत्रिका
February 13, 2025 at 4:32 PM
ऐतिहासिक पत्रिका
How Interesting Is This 🇮🇸...
January 19, 2025 at 2:19 PM
How Interesting Is This 🇮🇸...
January 10, 2025 at 4:15 PM
जिम्मी कार्टरलाई नेपालमा आएर सहभागी हुन काङ्ग्रेस,एमाले र माओवादीले २०६६ मा लेखेका पत्र
January 6, 2025 at 11:43 AM
जिम्मी कार्टरलाई नेपालमा आएर सहभागी हुन काङ्ग्रेस,एमाले र माओवादीले २०६६ मा लेखेका पत्र
बाल्यकालकाे सम्झना 🤗❤️
December 23, 2024 at 4:06 PM
बाल्यकालकाे सम्झना 🤗❤️
हाम्रो दया दाजुहरु बेक्कारमा बर्षैभरी फिलिम खेलिबस्नुहुन्छ। दर्शकहरुले अधिकांश फिलिम मन पराईदिन्छन् पनि। तर दाजुहरुले अनमोल केसिसंग नि सिक्नुपर्यो के,
टक्क संगले एउटा फिलिम खेल्ने बर्षमा। अनि भएभरको अवार्ड जित्ने।
तरिका नजानेर त्यसै दुख पाईराख्नुहुन्छ हौ।
😁😁😁

December 23, 2024 at 1:43 PM

नेपाल र भारत दुबै मुलुकले सम्मानका साथ हुलाक टिकट निकालेका नेपाली भाषाका गायक मास्टर मित्रसेन।
लाहुरेको रेलीमाई र मलाई ख़ुतरुक्कै पार्यो जेठान जस्ता सदाबहार गीतका गायक मास्टर मित्रसेन नै हुन!

December 18, 2024 at 9:17 AM

"बयलगाडा चढेर अमेरिका पुगिन्न" 🤣
December 13, 2024 at 5:43 AM
"बयलगाडा चढेर अमेरिका पुगिन्न" 🤣
December 10, 2024 at 11:04 AM
प्रचण्डको नातिनी स्मिता दाहालकाेकाे बिबाहकाे शुभकामना भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रचण्ड पुत्री गंगा दाहाललाई पठाएछन् ।
#prachanda #narendramodi
#prachanda #narendramodi
December 10, 2024 at 9:51 AM
प्रचण्डको नातिनी स्मिता दाहालकाेकाे बिबाहकाे शुभकामना भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रचण्ड पुत्री गंगा दाहाललाई पठाएछन् ।
#prachanda #narendramodi
#prachanda #narendramodi
December 10, 2024 at 8:28 AM
प्रसिद्ध नेपाली क्रिकेटर सन्दिप लामिछाने विश्वका चर्चित क्रिकेट लिगहरूमा आबद्ध भएकाे तस्वीरहरू ।
#sandy25 #sandeeplamichhane #nepal #cricket

December 9, 2024 at 9:58 AM