Subash Ghimire
banner
subash421.bsky.social
Subash Ghimire
@subash421.bsky.social
SEO of Sulav Host Pvt Ltd
नानीका बा को उग्रगामी छलाङ :- रोल्पा, किर्तिपुर, सिराहा, चितवन, गोरखा, रुकुम
January 13, 2026 at 11:52 AM
सात भाइ स्वाहा - अब पार्टी गगन-विश्वले हाँक्छन् ।
#nepalicongresh #NationalNews #GaganThapa #biswaprakashsharma
January 11, 2026 at 3:11 PM
धन्यवाद 🙏
आज मेरो फेसबुक परिवार २९,००० फलोअर्स पुगेको अवसरमा
यहाँसम्म आइपुग्न सहयोग गर्ने, माया गर्ने, हौसला दिने
सबै दिदी–बहिनी, दाजुभाइ, साथीभाइ तथा शुभेच्छुकहरूलाई
हृदयदेखि आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु।

२९K परिवारलाई नमन 💙
यात्रा अझै जारी छ…
www.facebook.com/subash421

#29kfollowersunlocked #subashghimire #fallowers #thankyou
December 29, 2025 at 9:14 AM
समय, मिहिनेत र दृढ सङ्कल्प मिल्दा असम्भव केही हुँदैन।
सपना देख्नु सजिलो छ, तर त्यसलाई पूरा गर्न हिम्मत चाहिन्छ।
अझै धेरै सिक्न बाँकी छ, अझै धेरै गर्न बाँकी छ। 💪

#BusinessLife #WorkInProgress #Dream #MetaVibes #EntrepreneurMindset #DigitalLife #HardWorkPaysOff
@followers @highlight
October 26, 2025 at 2:49 PM
जनकपुर एयरपोर्ट .... ! 🤔
October 5, 2025 at 7:02 AM
🔥✊ प्रहरीलाई गाली गर्ने, ढुंगामुढा गर्ने तिमीहरू कायर हौ! ✊🔥

आपत्–विपत्, आगलागी, बाढी, भूकम्प, दुर्घटना — सबैमा पहिलो लाइनमा प्रहरी नै उभिन्छ 🚓👮
तर आन्दोलनको नाममा प्रहरीलाई ढुंगामुढा? गालीगलौज? बदनाम? 🤬
👉 यस्तो कायरता अब सह्य छैन‼️

👉 प्रहरी कमजोर भए — हाम्रो सुरक्षा कमजोर हुन्छ।
👉 प्रहरी बलियो भए — राष्ट्र बलियो हुन्छ।

#RespectPolice 🚓 #StopViolence#NationFirst 🇳🇵
October 5, 2025 at 6:44 AM
इटहरीमा अहिलेको अवस्था …. !
भारी भर्षा पछि सुनसान सडक।
October 5, 2025 at 3:10 AM
यो के गरेको यार? किताब बेचिरा मान्छेलाई! 😄
September 23, 2025 at 3:59 AM
👉पुलिस भन्छ – “खोज्दै छौं!
👉प्रशासन भन्छ – “छानबिन गर्दै छौं!
👉फेसबुक भन्छ – कहाँ गएहोला लाइभ आउँछन् कि 🎥
July 28, 2025 at 12:49 PM
आज रामदेवले वामदेवलाई भित्र्याउने अरे।
रामदेव ? उही क्या त पतञ्जलि 🤣
July 18, 2025 at 3:39 AM
दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने हो भने यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ । ❤️ नेपालले आफैं प्रयोग गर्ने हो भने ५० बर्ष लाइ पुग्ने छ। ❤️
June 19, 2025 at 8:12 AM
ल है राजा फर्काएछन्। कसले फर्कायो र किन फर्कायो खोजि गरौँ।
March 9, 2025 at 7:52 AM
ॐ नमः शिवाय हर हर भोले नमः शिवाय ॐ
March 7, 2025 at 1:04 PM
भाग्यले जहाँ सम्म डाेर्याउछ त्या सम्म संगै रहुला ❤️
#जीवन एक। #कथा अनेक।
February 15, 2025 at 9:58 AM
सबैले हामीलाई बुझ्नुपर्छ भन्ने छैन।
तराजुले तौल मात्र मापन गर्न सक्छ, गुणस्तर होइन..... 😎
#शुभ_प्रभात 😍
February 13, 2025 at 1:58 AM
मन परे लाइक ठोकौं !
मन नपरे टाउको। 😎
February 5, 2025 at 3:17 PM
कम बोल्नेहरु शब्द नभएर होइन,
कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेरपनि कम बोल्छन् ।
#शुभ_दिन ☕️😊
January 13, 2025 at 3:54 AM
शुभ यात्रा भन्नुहोस् है नत्र त उही हो।
December 6, 2024 at 5:19 AM
फरक के छ यहाँ बाध्यता र रहरको,
पीडा उस्तै उस्तै त हो मूल र नहरको ।
पुराना संस्कृति विर्सिएर देखासिकी गरेपछि,
संस्कार उस्तै त छ गाउँ र शहरको । 😍😎
November 30, 2024 at 10:20 AM
नेता जस्ता जस्ता भए पनि हामी कार्यकर्ता चाहिँ एउटै स्वभाबका रहेछौ।
अर्काको भए कुच्चिङ्ग, आफ्नो पर्यो भने घेरा हालिहाल्ने।
October 18, 2024 at 3:08 PM
कुलेखानीको बाढीले निलेको सिस्नेरी बजार 🤔
October 4, 2024 at 3:49 PM
Bluesky now has over 10 million users, and I was #722,100!
September 23, 2024 at 12:46 AM
आवाज छ भन्दैमा चर्को बोल्नु जरूरी छैन ।
मौन बस्नेले पनि धेरै युद्ध जितेका छन् ।
#शुभबिहानी 🙏
August 22, 2024 at 12:55 AM
म नमर्दासम्म उथलपुथल भइराख्छ : प्रचण्ड
March 5, 2024 at 1:11 AM
धोकेबाज हौ तिमि !
March 5, 2024 at 1:11 AM