Youb Raj Basnet (युबराज बस्‍नेत)
ybasnet.bsky.social
Youb Raj Basnet (युबराज बस्‍नेत)
@ybasnet.bsky.social
#Researcher and #Advisor on #SocialProtection #Labour, #Migration #management and #PublicPolicy building
हालै नेपाल सरकारले दक्षिण कोरियाको #E7 को भिसामा वैदेशिक रोजगारीमा जानको लागि खुला गरेको छ। यसले #E9 वा #EPS लाई असर गर्छ? यसको जानकारी यो भिडियोमा ...

youtu.be/4qp9X-OmhIo?...
दक्षिण कोरियाको E7 र E9 (EPS) भिसा के हो? शूल्क कति लाग्छ?
YouTube video by Youb Raj Basnet
youtu.be
September 8, 2025 at 4:56 AM
बसाइसराई, वातावरण र जलबायु परिवर्तनसंग सम्बन्धित काठमाडौ घोषणापत्र
@iom.int #migration #environment #ClimateChange #Kathmandu #Declaration
September 8, 2025 at 4:53 AM
वैदेशिक रोजगारमा जाने इच्छुक नेपालीलाई डिजिटल ट्र्यापमा पारिदै .. यसबाट वच्न के गर्ने?
youtu.be/3mXvmSpoC6c?...
वैदेशिक रोजगारको डिजिटल ट्र्यापबाट बचौं - सजग बनौं @sharatsinghbhandari1 @YoubRajBasnet
YouTube video by Youb Raj Basnet
youtu.be
September 8, 2025 at 4:50 AM
वैदेशिक रोजगारलाई आप्रवासन भन्नू अनुपयुक्त हो। गन्तव्य मुलुकमा आप्रवासी भनिने भने गरिन्छ। रोजगारीका लागि जाने श्रमिक आप्रवासी हैनन... उनिहरु फर्किन्छन।

youtube.com/shorts/SlV6Q...
के वैदेशिक रोजगार आप्रवासन हो? पलायन हो? फरक धारबाट वहस
YouTube video by Youb Raj Basnet
youtube.com
September 8, 2025 at 4:48 AM
नेपालको श्रम बजार: ऐतिहासिक विकासदेखि समृद्धिको बाटोसम्म url:https://www.prasashan.com/2025/05/06/662767/
May 14, 2025 at 7:54 AM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा. शरत सिंह भण्डारीको सुपुत्री तृष्णा सिंह भण्डारीको श्री ॠषभ श्रेष्ठसंग शुभविवाह सम्पन्न भएकोले माननीय मज्त्रीज्यू तथा समस्त भण्डारी परिवारलाई हार्दिक बधाई। दामपत्य जीवन सुखद होस 🌷🌼🌻
November 26, 2024 at 1:28 AM
नेपालमा श्रम तथा रोजगार ब्यबस्थापनमा अन्तर तह अन्तर निकाय समन्वय र सहकार्य किन कसरी भन्ने सन्दर्भमा #रोजगार_बहस वेवमिनारमा भएको मेरो प्रस्तुति
youtu.be/YyOlDzfYTrE?...
श्रम रोजगार व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वय र सहकार्य
YouTube video by Sandeep Sah
youtu.be
November 19, 2024 at 12:43 PM
Hi moon... time to sleep soon!
November 18, 2024 at 4:26 PM
Hello @bsky.app, like tweet... what do we say to the bluesky post? 😂
November 18, 2024 at 10:46 AM
प्रतिनिधि सभाका पूर्व सभामुख श्री दमननाथ ढुङ्गानाको असामयिक निधन... आज सार्वजनिक विदा........
November 18, 2024 at 6:40 AM
वैदेशिक रोजगारका विविध वस्तु तथा घर परदेश जोड्ने साझा मञ्चका रुपमा तयार भएको www.youtube.com/@TheImmigrat... च्यानलका अधिकांस विषयवस्तुहरु राम्रो छ। यसका विषय वस्तुहरुलाई रचनात्मक तवरले विस्तार गर्न सकेमा यो च्यानल थप प्रभावकारी हुन सक्ने स्पष्ट आधारहरु देखिन्छ। सफल शर्मा लगायतका टिमलाई हार्दिक बधाई छ।
The Immigration
Official You tube Channel of The Immigration KUPONDOLE HEIGHT, LALITPUR ​+977-9801161330 ​[email protected] #travel #immigrationconsultant #immigrationnews #internationalaffaris #views
www.youtube.com
November 18, 2024 at 6:34 AM
New to @bsky.app. Exploring... 😎
Meanwhile... hello from Nepal.
November 17, 2024 at 7:55 AM