#nepalicongress
#052 #NewVideo alert! ✨

B. P. Koirala is live on #YouTube. Dive into the story of one of Nepal’s most influential political thinkers and revolutionary leaders.

Watch it now: youtu.be/nnceLwm_JZs

#Nepal #Luminary #PeoplesLeader #BPKoirala #NepaliCongress #Biratnagar #History #Documentary #DKGlobal
B. P. Koirala — People’s Leader of Nepal | बि. पी. कोइराला — नेपालका जननायक | DK Global
YouTube video by DK Global
youtu.be
December 10, 2025 at 3:54 PM
Nepal’s Gen Z Ignites Revolution Against Corruption

 #NepalProtests #GenZRevolutiont #EndCorruption #NepalYouth #SocialMediaBan #PMOli #NepaliCongress
September 9, 2025 at 9:13 AM
🚨 नागरिक फ्रन्टलाइनमा बुधबार साँझ ७ बजे
हामी नेपाली कांग्रेसका नेता, डा.मिनेन्द्र रिजालसँग 🎙️ प्रत्यक्ष कुराकानी गर्दैछौं ।

प्रत्यक्ष प्रसारणमा आउनुहोस् र तपाईं पनि प्रश्न 💬राख्नुहोस् । हामी सिधैं अतिथिसम्म पुर्‍याउनेछौं ।

#minendrarijal #NepaliCongress #nagarikfrontline #livestreaming #Livecomments #NagarikNews #NagarikDaily #NagarikAaja #Nepal #NepaliNews #NP #social
June 25, 2025 at 3:44 AM
On the occasion of World Environment Day, Nepal’s largest political party, @NepaliCongress, has declared all its offices—across the country and abroad—as “No Plastic Zones.” #BeatPlasticPollution
June 1, 2025 at 9:15 AM
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्।
breaknlinks.com/nepali/news/...
#nepalicongress #dilasangraula #politics
वर्तमान सरकारप्रति जनता सन्तुष्ट छैनन्: काँग्रेस नेतृ संग्रौला
नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन्। तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो।
breaknlinks.com
December 24, 2024 at 6:32 AM
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#nepalicongress #prakashmansingh #politics
breaknlinks.com
December 23, 2024 at 5:56 AM
उनले काँग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए।
breaknlinks.com/nepali/news/...
#nepalicongress #gaganthapa #nepalipolitics #cpnuml
काँग्रेस र एमालेले मात्रै चाहेर संविधान संशोधन हुँदैन: गगन थापा
उनले काँग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए।
breaknlinks.com
December 22, 2024 at 7:09 AM
काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश भएका कारण पनि डा.कोइरालाको सुदूरपश्चिम यात्रालाई सुदूरपश्चिम काँग्रेस कार्यकर्ताहरु माझ अर्थपूर्ण रुपमा लिएको बताउँछन्।
breaknlinks.com/nepali/news/...
#sekharkoirala #nepalicongress #nepalipolitics
सुदूरपश्चिम लम्केकाे शेखर कोइरालाकाे पाइला
डा.कोइरालाले काँग्रेसको पन्ध्रौँ महाधिवेन निर्धारित समयभित्रै हुनुपर्छ भन्ने विचार राख्दै आएका छन्। डा.कोइरालाको यस पटकको सुदूरपश्चिम बसाइले सुदूरपश्चिम काँग्रेसभित्र संस्थापन इतर पक्षको प्रभावलाई थप ...
breaknlinks.com
December 20, 2024 at 12:26 PM
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेकाे समीकरण ८४ सालसम्मै जाने दाबी गरेका छन्।
breaknlinks.com/nepali/news/...
#rameshlekhak #cpnuml #nepalicongress #government
सरकार बन्नेबित्तिकै ढल्छ भन्ने हल्ला चलाइन्छ, याे समीकरण ८४ सालसम्मै जान्छ: गृहमन्त्री
'सरकार बन्नेबित्तकै सरकार ढल्छ भन्ने र मन्त्री बन्नेबित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइन्छ। याे समीकरण ८४ सालसम्मै जान्छ,' उनले भने। साथै उनले कांग्रेस र एमाले मिलेर बनेकाे नयाँ समीकरण सुशासन, वि...
breaknlinks.com
December 17, 2024 at 5:47 AM
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#prakashmansingh #nepalicongress #nepalipolitics
मन्त्री सिंहकाे प्रश्न- कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने?(भिडियाे)
उनले भने, ‘ ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन। हामीले कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने? यो लिडरस्हरु आउँछन्, जान्छन् यो बेग्लै कुरा हो। तर कुरा के हो भन्दा खेरी कांग्रेसलाई केन्द्रबिन्दुमा र...
breaknlinks.com
December 15, 2024 at 7:48 AM
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबीच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रष्ट पारेका छन्।
breaknlinks.com/nepali/news/...
#nepalicongress #cpnuml #badripandey
अहिलेको गठबन्धन आवश्यकता हो, ८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ: मन्त्री पाण्डे
मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय कांग्रेस र एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो। कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो।’
breaknlinks.com
December 10, 2024 at 12:06 PM
नेपाली कांग्रेसले चीनसँग बीआरआईअन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिलेपनि कायमै राखेको बताएकाे छ।
breaknlinks.com/nepali/news/...
#NepaliCongress #BRI #China #PMNepal #PrakashsaranMahat
बीआरआईमा अनुदान लिनुपर्ने कांग्रेसकाे पुरानै अडान
‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौँ। अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सर...
breaknlinks.com
December 9, 2024 at 7:15 AM
नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।
breaknlinks.com/nepali/news/...
#nepalicongress #gandakiprovince #sunitathapa
गण्डकी प्रदेशसभामा सुनिता थापालाई पठाउने कांग्रेसकाे निर्णय
उनले भने, ‘गण्डकी प्रदेशसभा सांसद विमला गौचनको असामहिक निधन भयो। त्यो रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरेअनुसार सो पदपूर्तिका लागि सुनिता थापालाई प्रस्ताव गरेर पठाउने कुरालाई बैठकलाई अनुमोदन गर्यो...
breaknlinks.com
December 9, 2024 at 6:57 AM
पछिल्लो परिणामअनुसार हालसम्म नेपाली कांग्रेसले १६ वडा जितेर पहिलो स्थान हासिल गरेकाे छ।
breaknlinks.com/nepali/news/...
#election #nepalicongress #cpnmaoist #cpnuml #rsp
स्थानीय तह उपनिर्वाचन: कुन दलले कति जिते?
सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार हालसम्म नेपाली कांग्रेसले १६ वडा जितेर पहिलो स्थान हासिल गरेकाे छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा...
breaknlinks.com
December 2, 2024 at 7:58 AM
नेपाली कांग्रेसले नेता डा.शेखर कोइरालाको अग्रसरतामा विराटनगर र बेलबारीमा आयोजना हुन लागेको स्थानीय तहका सभापतिहरुको भेला रोक्न निर्देशन दिएको छ।
breaknlinks.com/nepali/news/...
#nepalicongress #shekharkoirala #biratnagar #sherbahadurdeuwa
शेखर पक्षको कोशी भेला रोक्न कांग्रेसको सर्कुलर, भेला नरोकिने दाबी
कोइराला पक्षले कोशी प्रदेशको विराटनगर र बेलबारीमा यही मंसिर १७, १८ र १९ गते प्रदेशभित्रका स्थानीय तहका सभापतिहरुको भेला राखेका थिए। सो कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरुलाई समेत डाकिएक...
breaknlinks.com
December 2, 2024 at 7:35 AM
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#BRI #SherBahadurDeuwa #NepaliCongress #NepaliPolitics
बिआरआईमार्फत ऋण होइन, अनुदान लिनुपर्छ: देउवा
‘बीआरआई परियोजनामा हामी प्रस्ट छौँ। ऋण होइन अनुदान लिनुपर्छ,’ सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ।’ साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फ...
breaknlinks.com
November 25, 2024 at 8:50 AM
नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन्। नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ।
breaknlinks.com/nepali/news/...
#nepal #nepalipolitics #cambodia #nepalicongress #cpnuml #raprapa
नेपाली नेताहरुको जम्बो टोली किन पुग्याे कम्बोडिया?
आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्ब...
breaknlinks.com
November 21, 2024 at 9:13 AM
पर्यटनमन्त्रीसँग सांसद राजेन्द्र बजगाईंले मागे माफी

#RajendraBargain #breaknlinks #bypost #politicsnews #cpnuml #nepalicongress #blnepali
November 21, 2024 at 4:30 AM
माओबादीलाई काँग्रेस एमाले गठबन्धनले सिधै बाई दिएर जिताएछ भनाै कि हार स्विकारेछ भनाै । माओबादीले निर्विरोध वडाध्यक्ष पाएछ ।

#nepal #cpnuml #cpnmaoistcenter #nepalicongress
November 20, 2024 at 11:03 AM
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति नेपाली कांग्रेसले कार्यालयमा झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
breaknlinks.com/nepali/news/...
#damannathdhungana #death #nepalicongress
पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले आधा झण्डा झुकाउने, कार्यालय बन्द गर्ने
ढुंगानाको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेको छ। साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
breaknlinks.com
November 18, 2024 at 7:50 AM
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै उजुरी दिएका छन्।
breaknlinks.com/nepali/news/...
#badripandey #rajendrabajagai #nepalicongress #nepalipolitics
कारवाहीकाे माग गर्दै मन्त्री पाण्डेले दिए आफ्नै पार्टीका सांसदविरुद्ध उजुरी
‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको ...
breaknlinks.com
November 15, 2024 at 7:05 AM
UNACCEPTABLE! @NepaliCongress' student wing clashes with police after a cadre was arrested with weapon. Pic @khimlalp
December 11, 2024 at 6:08 AM
Nepal Airlines 9N-ABB aircraft that's missing for 12 hours was hijacked 40 years ago by @NepaliCongress cadres including PM Sushil Koirala.
December 11, 2024 at 6:04 AM
Journalist Gauri Kathayat & @NepaliCongress Jumla Chairperson Manav Sejuwal were also onboard Nepal Airlines plane that crashed! #AirCrash
December 11, 2024 at 6:04 AM